Posts
Mystery Encounter.
- Get link
- X
- Other Apps
दिनको करिब ०३:०० बजेको छ ! आम मानिसलाई डुकडुक काम्दै “ के साह्रो जाडो !!!” भन्नलाई तराईको बेजोड शित लहर र बाक्लो हुस्सु काफी छ | थ्री स्टार मिट प्रोडक्ट र नेप्स कफी कम्पनी प्रा.ली. को सामानले मेरो सानो टाटा मोटर्सको DI भरिदैंछ र अब vcts को प्रक्रियालाई प्राथमिकतामा राखेर घर संसार -बर्दिबासको लागी रवाना भईन्छ , गाडीको स्पिड एकदम समथर र सुरक्षित बाटोमा मात्रै ७०कि.मि./घण्टा छ नत्र ५० नाघेको छैन ! हुस्सु काट्न हेडलाइट जलाएको छु अनि गाडीमा रहेको क्यासेटमा शिरिष खड्काको गित चिहानकी परी बजाएको छु ! धित नमरुन्जेल गितलई रिपिट बटमले दोहोर्याईरहेको छु ! “एक्लो यो रातमा .... एक्लो यो रातमा ...... मेरो यो घाटमा .... नचलाउ घरीघरी ....नचलाउ घरीघरी ..........चिहानकी परी !” गितारको ट्युनिंग भरपुर रहेको उक्त सुमधुर गित मेरो ओठले पनि गुनागुनाईरहेको छ , गाडीमा एक्लै क्लच ,एक्सिलेटर र कहिं कतै ब्रेक बाहेक साथी कोहि छ त् त्यहि क्यासेट मा बजेको गित ! त्यसपछि ड्राई...
The Player
- Get link
- X
- Other Apps
Blogger:Uttam Adhikari. Player does not just play with the game in this bid to become the best! To be best they become selfish automatically then result will be unexpected. They start to play with everything like philosophy, psychology, Brain, heart, kidney, liver, lungs nothings will be remained to play. 😂 The medium of presenting and broadcasting the best art is the game. The one whose artistry and excellence is presented to the public is considered to be the best expert or brilliant player of the game. Games are not only football, cricket, and baseball. There are many games in the world which according to the nature of the game have their own style and own way of playing. The player's interest and enthusiasm determine how exciting the game will be. The more the player's interest in the game, the more likely the game will be great. Every athlete has to excel in their game, set records, and prove themselves to be the best. On...