Start Your Own Business with Little Investment



 

                                    सुर्ती  जयन्ती 👀😂

वास्तविक मिलनसार समाज कोहि खोज्छन भने ती सुर्ती लभर हुन । सबैले नसोच्लान कोहि प्रगतिपथमा चढुन तर सुर्तिप्रेमी चाहन्छन सबै सक्षम हौऊन । सबैको प्रगती हौओस ।सबै सङ सुर्ती हौओस ।😀😊 समाजमा जातिय छुवाछूतको अन्त्य यदि हुन्छ भने त्यसको श्रेय सुर्तिप्रेमिलाई नै जानेछ ।

 

 🎱जब सुर्तीप्रेमीहरुको जमघट हुन्छ त्यहाँ न बाहुन हुन्छ्न ,न मगर ,न नेवार ,न त कोहि ताम्राकार ! न कोहि म्यानेजर त न कोहि पियन ,न शिक्षक न विध्यार्थी ,न मजदुर न ब्यबसायी !!! हुन्छन त केवल सुर्तिप्रेमिहरु ❤️मात्र सुर्तीप्रेमी 😀 🎱 सुर्ती माड्ने नेतृत्वकर्ताको नेतृत्वदायी भुमिका रहन्छ र उसले वरिपरि रहेका सम्पुर्ण लाई सोधी सोधी खुवौछन ।यहाँ बाट प्रस्ट हुन सकिन्छ कि सुर्तिप्रेमी वास्तविक समाजबादको अनुयायी हुन भनेर ।😀 

 

 🎱सुर्तिप्रेमी निकै भलादमि प्रकृतिका हुन्छन सुर्तिको लेनदेनमा निकै सभ्य भासा प्रयोग गर्छन र सङ्सङै विनम्रता पनि उस्तै झल्काउछन । सकभर मोलिराखेको सुर्ती उत्कृष्ट रहोस भनेर स्वादिय गुणस्तरको स्मेल ,कलर आदि निरीक्षण भैरहेको हुन्छ । यहि गुणस्तरीय सेवनले आज सम्म सुर्तिप्रेमिहरु एक आपसमा सद्भावपुर्ण सम्बन्ध कायम राख्न सफल भएका छन । 

 

 🎱सुर्ती असिम तागत हो सुर्तीप्रेमिको सुर्ती मित्रताको उदगम हो सुमधुर सम्बन्धको आधार हो सफल दिनको शुरुआत हो 😀😊 सुर्तिको एउटा औपचारिक समयतालिका हुन्छ जहाँ सुर्तिप्रेमिलाई सकृय राख्न सुर्तिले अहम भुमिका निर्वाह गरेको हुन्छ । 

🎱खटन र बचत भन्ने चिजहरुको विस्तार पनि सुर्तिप्रेमिहरु बाट नै भएको मान्न सकिन्छ । उनिहरु सुर्ती फजुल खर्च गर्दैनन 😀 

 🎱यस सन्सार मा मानवीयता यदि कसैले जोगाउन सक्छन भने ती सुर्तिप्रेमिहरु नै हुन । नश्लवादी चिन्तन बोकेकालाई पनि नरमधार मा उभ्याउन सक्ने सामर्थ्य राख्दछ सुर्ती 😊 र समाजमा भएका वर्गिय संघातमा पनि मीठो गरि मोलेको एक पप सुर्तिको आदानप्रदान भारी बन्न पुगिदिन्छ ।

 

🎱साईवावा,सत्यम,कालिमिर्च,पिलाहमदर्द ,मलमल,आले,फटाफट ,सुपर फटाफट ,सब्से आगे ,गुनगुना,पायल,देते हे प्यार से ,पन्डितजि कि कालिमिर्च, ॐ ,याक ,गोल्डेन डान ,कस्तुरी, मौलामौला, कडकनाथ चुनावाला😂😆..................इत्यादी परिकारका सुर्ती प्रेमिलाई सुर्ती जयन्तीको  शुभकामना ।🙏

Comments

Popular posts from this blog

Pushpa 2: The Unexpected Twist That Changes Everything

What the Fuck(WTF)?!